रहर बुढिअामाकाे : गजल
मङ्सिर जानलाग्यो लगनगाँठो कस भन्छिन बुढिआमा, बुहारी भइ सासुको घरमा पस भन्छिन बुढिआमा रिना ,काजल, सिमाले नि सिउदो रङ्गाइ सक्यो जग्गय लाउछु सानि काँ छस
पिपलकोट मा.वि. बैतडीकाको भवन निर्माणमामा एक कराेड बढिकाे भ्रष्टाचार
बैतडी- बैतडीमा एक विद्यालय भवन निर्माणमा चरम आर्थिक हिनामिना गरेको पाएको छ। जिल्लाको शिवनाथ गाउँपालिका –४ लोजनी स्थित पिपलकोट माध्यामीक विद्यालयको भवन निर्माणमा सञ्चालक समितीका
संसद विघटन गरेपछि ने वि संघ डडेल्धुराले गर्याे विरोध प्रदर्शन
डडेल्धुरा – राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसद विघटन गरेपछि ने वि संघ डडेल्धुराले विरोध प्रदर्शन गरेका छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन
पूर्व सभामुख महरालाई स्थायी कमिटीमा ल्याउने नेकपाको निर्णय
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा ल्याउन सिफारिस गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले
सुदूरपश्चिममा ७२ जना कोरोना संक्रमित थपिए
सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु दुई घाइते
गुल्मी-गुल्मीमाा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार मुसिकोट नगरपालिका–५ सिमलचौर निवासी ३१
पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५३ हजार ७७२ पुगेको
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारी समक्ष संसद बिघटनको सिफारिस
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष संसद बिघठनको सिफारिस गर्नुभएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने
निर्वाचन आयोगमा भण्डारी र धनगढीका डा. तुलाधर सिफारिस
संसद विघटनको सिफारिस गर्ने निर्णय गरे लगत्तै मन्त्रिपरिषद्मा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्। आइतबार बिहान बसेको
कञ्चनपुरमा बैँकका कर्मचारी मृत भेटिए
कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा रहेको एनआईसी एसिया बैँकका कर्मचारी मृत अवस्थामा फेला परेका छन्। भीमदत्त नगरपालिका–४ स्थित एनआईसी एसिया बैँकमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका २८






