२०८३ आश्विन ९ शुक्रबार
२०८३ आश्विन ९ शुक्रबार

समाजसेवी विनय प्रकाश मल्लले गरे बस दुर्घटना परेका दिदिबहिनी लाई आर्थिक सहयोग

डडेल्धुराः आज भन्दा दुई महिना अगाडि बर्दिया भएको बस दुर्घटना परि घाईते भएका दिदीबहिनी निलम र उर्मिलाको उपचारका लागि रु १५,००० सहयोग गरेका छन् । हाल उर्मिला भट्टको मेडिसिटि अस्पतालमा उपचार भैरहेकोछ । उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सामाजिक संञ्जाल बाटै आर्थिक सहयोगका लागि अपिल समेत गरेका छन् । उर्मिला २२ बर्षिय हुन, उनको दुबै हात र टाउको गम्भिर चोट लागेको थियो भने निलमको हातमा चोट लागेको थियो । जापानलाई कर्म थलो बनाएका मल्लले सामाजिक कार्यमा सहयोग गर्दै आएक छन् । सहयोग रकम पिडितका दाजु सुनिलि भट्टलाई एक कार्यक्रम्का बीच हस्तान्तरण गरिएको हो । यस्तै मल्लले अमरगढीका हर्केश शाकिको उपचारका लागि रु ६,००० सहयोग गर्नु भएको हो ।
डडेल्धुरा जिल्ला सदरमुकाममा भएको डडेल्धुराका सचेत नागरिक तथा युवा भेटघाट तथा छलफल कार्यक्रममा दसहयोग रकम हस्तान्तरण गरिएको हो । मल्लको जन्म थलो डडेल्धुरा हो भने कर्मथलो जापान बनाएका छन् । उनले समाजसेवामा लाखौ रुपैया सहयोग गरी सकेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।