२०८३ भाद्र ४ बिहीबार
२०८३ भाद्र ४ बिहीबार

कमल फूलले भरिभराउ भागेश्वर (बगरकोट) ताल

डडेल्धुराः डडेल्धुरा जिल्ला सदरमुकामबाट १३ किलोमिटर पक्कि बाटोमा रहेको कमल ताल जसलाई भागेश्वर तालका नामले पनि चिनिन्छ । यो ताल कमल तालका नामले परिचित छ । सडक छेउमै रहेको यो ताल निकै सुन्दर र मनमोहक रहेकाछ । यस तालमा पानी र कमल संगै मनै लोभ्याउने हाँसहरु पनि रहेकाछन् ।
स्थानीय सरकारले तालको संरक्षणका कदम चालेकोछ । यहाँ भगवान शिवको पुजा गर्ने गरिन्छ ।

कमलको फूल पाइने भएकाले यस तालको महत्व छुट्टै छ । तालको संरक्षणका लागि ताल क्षेत्र वरिपरि ग्याबिङ्ग जाली लगाउने र पानी व्यवस्थापन गरिएकोछ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।