२०८३ जेष्ठ १९ मंगलवार
२०८३ जेष्ठ १९ मंगलवार

समाजसेवी विनय प्रकाश मल्लले डडेल्धुराका ७२ विद्यार्थीलाई पोशाक सहयोग गर्ने

डडेल्धुराः समाजसेवी विनय प्रकाश मल्लले डडेल्धुराका ७२ जना विद्यार्थीहरुलाई पोशाक सहयोग गर्ने जनाएका छन् । डडेल्धुराको अमरगढी नगरपालिकाको खलंगामा जन्मिएका विनय प्रकाश मल्लको कर्मथलो बनेकोछ जापान ।

उनले डडेल्धुराको श्री उग्रतारा मा.वि.अनपा ७ पोखरा र श्री शिद्धनाथ आधारभुत बिद्यालय अनपा. ३ चिरकीट्टेमा अध्ययनरत गरीब जेहेन्दार ,आमा बुवा गुमाएका ,शारीरिक रुपमा असक्त तथा अन्य कारणले विद्यालय जान नसकिरहेका ७२ जना विद्यार्थिहरूलाई राहत मिलोस् भन्ने उद्देश्यले मेरो व्यक्तिगत तर्फ बाट स्कुल ट्रयाकसुट हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको हुँ मल्ल बताउछन् । साथै उनले विद्यालयबाट विद्यार्थी छनौट गरि सहयोिग गरिदिन विद्यालय परिवार लाई अनुरोध गरेकाछन् ।
यो पनि पढनुहोसः

दुखको सारथी , बेसाहाराको साहारा बन्दै डडेल्धुराका मल्लः भन्छन सके जति गाउँसमाजको सेवामा सर्मपित हुन्छु

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोलाः

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।