दुखको सारथी , बेसाहाराको साहारा बन्दै डडेल्धुराका मल्लः भन्छन सके जति गाउँसमाजको सेवामा सर्मपित हुन्छु

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका – ४ खलंगा घर भएका विनय प्रकास मल्ल विगत ८ बर्ष देखि समाजसेवामा सर्मपित रहेका छन् । उनको समाजप्रतिको लगाव, मेहनत, सहयोग सहकार्यले जोकोहिको मन खुशी हुन्छ । उनले सामाजिक कार्य होस वा दुखमा परेका नागरिकहरुलाई व्यक्तिगत रुपमा सहयोग नगरेको डडेल्धुराको कुनै गाउँ बाकि रहेका छैन् । उनले समाजमा गरिने यूवाका … Continue reading दुखको सारथी , बेसाहाराको साहारा बन्दै डडेल्धुराका मल्लः भन्छन सके जति गाउँसमाजको सेवामा सर्मपित हुन्छु