डडेल्धुराः भागेश्वर गाँउपालिका वडा नंम्बर ४ ले नेपाल शसस्त्र प्रहरी बल नेपाल गुल्म नंम्बर ५२ लाई दियो ५ थान लाईफ ज्याकेट हस्तान्तरण गरेको हो । वडा अध्यक्ष वसन्तराज चटौतले शसस्ध गुलम नंम्बर ५२ का प्रमुख प्रकास चन्द्र भट्टलाई उक्त ज्याकेटहरु हस्तान्तरण गरेका हुन् । उद्धार कार्यमा सहजता होस भन्ने हेतुले ज्याकेटहरु हस्तान्तरण गरिएको वडा अध्यक्ष वसन्तराज चटौतले बताएका छन् ।




Views: 97

























