२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

संसद विघटन गरेपछि ने वि संघ डडेल्धुराले गर्याे विरोध प्रदर्शन

डडेल्धुरा – राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसद विघटन गरेपछि ने वि संघ डडेल्धुराले विरोध प्रदर्शन गरेका छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।संसद बिघटन संबिधान बिपरित भएकाे भन्दै अाफुले प्रदर्शन गरेकाे ने वि संघ डडेल्धुराका कार्यवहाक सभापति हरिश महराले जानकारि दिनुभयाे ।

No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।