गुल्मी-गुल्मीमाा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।



मृत्यु हुनेमा ट्याक्टरमा सवार मुसिकोट नगरपालिका–५ सिमलचौर निवासी ३१ वर्षकी पार्वती विक रहेकी छन् ।
मुसिकोट नगरपालिकाको वामीबाट तम्घासतर्फ आउदै गरेको लु ३ त ११०० नम्बरको ट्याक्टर आइतबार दिउँसो वडानम्बर–४ को चिउरी डाँडामा दुर्घटना हुँदा उनको घटना स्थलमै मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ । घाइते मध्य १ जना लाई पाल्पा लागिएको छ ट्याक्टर सडक बाट ७ सय मिटर तल खसेको छ।
Views: 427

























