२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

निर्वाचन आयोगमा भण्डारी र धनगढीका डा. तुलाधर सिफारिस

संसद विघटनको सिफारिस गर्ने निर्णय गरे लगत्तै मन्त्रिपरिषद्‌मा रहेका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विषय उठाउँदा सो पक्षका केही मन्त्रीले प्रतिवाद गरेका थिए।

तर ओलीले प्रचण्ड–नेपाल गुटको कुरा भन्दै बेवास्ता गरिदिएका थिए । ‘हामीले हाम्रा पक्षका मन्त्रीहरुलाई राजीनामा दिन सुझाव दिएका छौं’, एक सचिवालय सदस्यले भने, ‘बाँकी निर्णय उहाँहरुले नै गर्नुहुन्छ।’

मन्त्रिपरिषद्‌मा प्रचण्ड–नेपाल पक्षका घनश्याम भुसाल, वर्षमान पुन, शक्ति बस्नेत, बिना मगर, योगेश भट्टराई, गिरिराजमणि पोखरेल, रामेश्वर राय यादव मन्त्री छन्। प्रचण्ड पक्षबाट मन्त्री बनेता पनि रामबहादुर थापा बादल र लेखराज भट्टलाई अहिले ओली निकट मानिन्छ । उनीहरु अहिले आन्तरिक छलफलमा रहेको बताइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।