२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

छाउपडी गोठ १५ दिनभित्रै भत्काउन कृष्णपुर नगरपालिकाको उर्दी

डडेल्धुराः छाउपडी गोठमा बसेको बेला विषालु सर्पको टोकाइबाट एक महिलाको ज्यान गएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउपडी गोठ भत्काउन उर्दी जारी गरिएको छ । पालिकाको केही

डडेल्धुरा पूर्णखोप तथा दिगोपना जिल्ला घोषणा

डडेल्धुराः डडेल्धुरा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम तालिका अनुसार जिल्लाका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चितता गरिएसँगै

१ मिनेटको कार्यपालिका, बालेनले २३ एजेण्डा छोएनन्, गुरागाइँलाई सम्बोधन गरेनन्

काठमाडौँः काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन_ ले आइतबार नगरसभाको घोषणा गरेर कार्यपालिका बैठक कक्षबाट बाहिरिएका छन् सात महिना पछि कार्यपालिका बैठकमा उनले १ मिनेट

गुरु शिष्य बिचको आत्मियता सहित मनाईयो बैजनाथ मा.वि मौरडामा गुरुपूर्णिमा

डडेल्धुराः गुरु शिष्य बिचको आत्मियता बैजनाथ मा.वि मौरडामा गुरुपूर्णिमा मनाईएकोछ । आज विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्ना गुरुहरूप्रति सम्मान प्रकट गर्दै टिका कापी ,घडि, कलम,

समाजसेवी विनय मल्लले गरे गुरु पूर्णिमाको दिन ४८ विद्यार्थीहरुलाई पोसाक वितरण

डडेल्धुराः डडेल्धुरामा समाजसेवी विनय प्रकास मल्लले विद्यार्थीहरुलाई पोसाक वितरण गरेका छन् । गुरुपूर्णिमाको अवसरमा मल्लले अमरगढी नगरपालिका भित्रका दुई विद्यालयका ४८ जना विद्यार्थीहरु लाई पोसाक

भागेश्वर गाउँपालिकालाई वाई सिएल भागेश्वरले बुझायो ध्यानआर्कषणपत्र

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकामा वाई सिएल भागेश्वरले ध्यान आर्कषर्ण पत्र बुझाएकोछ । पछिल्लो समयमा पालिकाका बेथिति, कमीकमजोरीहरु मिडिया तथा आम संञ्चार मार्फत बाहिर आएको भन्दै

नाउपाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

डडेल्धुराः नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंह छिन् । आज

डडेल्धुराका सात पालिकाले ‘घुमेरै’ खर्चिए डेढ करोड बढी

डडेल्धुराः सात स्थानीय तह रहेको डडेल्धुरामा ‘घुमेरै’ खर्चिए डेढ करोड बढी खर्च गरेको पाईएकोछ । गत आर्थिक वर्ष २०८०।०८१ मा डडेल्धुराका सातवटै स्थानीय तहहरूले भ्रमण

भागेश्वर गाउँपालिकाको क्यामरा लिलाम बिकिृमा, खरिद गरे देखि प्रयोग बिहिन अवस्थामा क्यामरा (हरौं भिडियो सहित)

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकाले २ थान क्यामरा लिलाम बिकिृ गर्ने भनि उल्लेख गरेको पाईएकोछ । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ९९

छाङरु र टिङ्करमा हट्ने भयो भारतको बाटो प्रयोग गर्ने बाध्यता

दार्चुलाः नेपालबाट छाङरु र टिङ्कर पुग्न पैदल बाटोसमेत नहुँदा स्थानीय भारतको बाटो प्रयोग गर्न बाध्य छन्। छाङरु र टिङ्करमा करिब दुई सय घरपरिवारको बसोबास छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।