२०८३ श्रावण १४ बिहीबार
२०८३ श्रावण १४ बिहीबार

सुदुरपश्चिममा छाउगोठमा ८ जनाको मृत्यु र १ जनाको बलत्कार

अछाममा ३  जनाको मृत्यु: प्रहरी निरिक्षक अधिकारीका अनुसार, अछाम जिल्लामा मात्रै ३  जनाको मृत्यु छाउगोठमा भएको छ। त्यस्तै, १ जना महिला छाउगोठमा बलत्कारको शिकार भएको प्रहरीले जनाएको छ।

प्रहरीका तथ्याङ्क अनुसार, कैलाली जिल्लामा १  व्यक्तिको मृत्यु छाउगोठमा बाघको आक्रमणबाट भएको छ भने कञ्चनपुर जिल्लामा एक व्यक्तिको मृत्यु सर्पदंशका कारण भएको बताइएको छ। यस्तै, बाजुरामा आगलागीका कारण आमा र छोराको मृत्यु छाउगोठमै भएको छ।

प्रहरी निरिक्षक अधिकारीले यस्ता घटनाहरूको रोकथामका लागि छाउगोठमा बस्ने परिस्थिती नै हटाउनुपर्ने र समाजलाई सचेत गराउन आवश्यक रहेको बताइन्। उनले भनिन्, “समाजका सबै सदस्यले सचेत भएर यस्ता घटनाको पुनरावृत्ति रोक्न सघाउनुपर्छ।”

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।
Yatayat