सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले राजीनामा दिए
सुदूरपश्चिम- सुदूरपश्चिमका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले राजीनामा दिएका छन् । यस्तै पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिने एमाले स्रोतले बताएको छ ।
सुदूरपश्चिममा आज मात्रै ८९३जना संक्रमित निको
धनगढी- सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३ जनाको मृत्यु भएको छ। कैलालीका २ जना र कञ्चनपुरका १ जना गरी ३ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय
सुदूरपश्चिमका तिन मन्त्रीले दिए स्पष्टीकरण
उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्ट नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी उद्योग बन तथा बतावरण मन्त्री माया भट्टले स्पष्टीकरणको जवाफ बुझाएकी छिन् ।
सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन, चार मन्त्री थपिए
सुदूरपश्चिम- सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् । प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का, आन्तरिक मामिला
कञ्चनपुरमा तस्करको समूहले ढुङ्गामुढा प्रहार गर्दा दुई जवान घाइते
कञ्चनपुर- तस्करको समूहले कञ्चनपुरको बेलौरी नगरपालिकाको थापाचोकमा सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गर्दा दुई जवान घाइते भएका छन् । अवैध रुपमा भारतबाट ल्याइएको सामान र मोटरसाइल
वेदकोट नगरपालिकाले कोभिड अस्पताल सञ्चालन
कञ्चनपुर- वेदकोट नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) संक्रमित विरामीको उपचारका लागि कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । चिकित्सक सहित स्वास्थ्यकर्मी व्यवस्थापन गरी सामादैजीमा अस्पताल सञ्चालनमा
सुदूरपश्चिम प्रदेश सरकारले भयका बीच बजेटको तयारी
सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारले भयका बीच आर्थिक बर्ष २०७८÷०७९ का लागि बजेटको तयारी गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले झण्डै २८ अर्बको
भ्याक्सिन खरिदका लागि धनगढी उपमहानगरपालिकाले पहल थाल्यो
कैलाली – कैलालीको धनगढी उपमहानगरपालिकाले कोरोना भाईरसको संक्रमण निवारणका लागि भ्याक्सिन खरिदका लागि पहल थालेको छ । संक्रमणको दोस्रो लहर तिव्र गतिमा बढीरहेका बेला उपमहानगरपाकिाले
कञ्चनपुरमा तीन दिनसम्म गणतन्त्र दिवस मनाइने
कञ्चनपुर – कञ्चनपुरमा गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाइने भएको छ । जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाइन लागेको हो ।
धनगढी बसपार्कमा एक जना मृत फेला
कैलाली – धनगढी बसपार्कमा एक जना मृत फेला परेका छन् । बसपार्कको प्रतिक्षालयमा अन्दाजी २७÷२८ वर्षको जस्तो देखिने ति पुरुष सुतेको अवस्थामा मृत फेला परेका हुन्






