दिउँसो ४ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौँ,१४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्ने सूर्य थापाले जानकारी दिए। संवैधानिक
सारथी अस्पतालले संक्रमितहरुसंग चर्को रकम असुल्दै
कोरोना संक्रमितहरुलाई अस्पतालको क्षमताभन्दा चौब्बर भर्ना गरेपनि सारथी अस्पतालले कहिल्यै प्रशासनलाई संक्रमितको तथ्यांक दिएको छैन । नियमन गर्ने प्रशासन उल्टै भन्छ्, सारथी लगायतका अस्पतालले संक्रमितको
एसईई र कक्षा १२ को परीक्षाका विकल्पहरु बुझाइयो
काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना
गाउँगाउँमा अटो रिक्सा: गाउँले जीवनमा सहजता
मध्यरातमा अचानक श्रीमती बिरामी हुँदा कसरी अस्पताल लैजाने भन्ने विषयमा घोडाघोडी नगरपालिका–५ का दलबहादुर विकलाई पहिलाजस्तो यसपट चिन्ता र समस्या भएन। दलबहादुरले केही दिनअघि आफ्नी
काम चलाउ बजेट ल्याउन सुझाव
संसद् विघटन भई चुनाव घोषणा भएको अवस्थामा काम चलाउ बजेट ल्याउन सरोकारवाला पक्षले सरकारलाई सुझाव दिएका छन्। अल्पमतको चुनावी सरकारले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्नेगरी पपुलिस्ट
बाजुरामा निषेधाज्ञा जेठ २१ गतेसम्मका लागि थपियो
बाजुरा- बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि निषेधाज्ञाको अवधि आगामी जेठ २१ गते सम्मका लागि थप गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको
संसद विघटनविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार
काठमाडौं – सर्वोच्च अदालतले साधारण इजलासमा दर्ता भएको संसद् विघटनविरुद्धको १९ रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार
१० वर्षीया भतिजी बलात्कार गरेको आरोपमा काका पक्राउ
भतिजी बलात्कार गरेको आरोपमा रुरुक्षेत्र गाउँपालिका–२ का एक युवक पक्राउ परेका छन्। ती युवकले १० वर्षीय बालिकालाई बुधबार जंगलमा लगेर बलात्कार गरेको स्थानीय बालबालिकाले देखेपछि
भारी वर्षा र हावाहुरीको सम्भावना‚ सतर्कता अपनाउन आग्रह
काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १‚ प्रदेश २‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा‚ उच्च
यौन हिंसाको आरोपमा बौद्ध गुम्बाका संरक्षक पक्राउ
कैलाली- यौन हिंसाको आरोपमा अत्तरीयामा रहेको बौद्ध गुम्बाका संरक्षक पक्राउ परेका छन्। बालिकामाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका –२ वनखेतमा रहेको अहिंसावादी विश्व






