२०८३ जेष्ठ २५ सोमबार
२०८३ जेष्ठ २५ सोमबार

यौन हिंसाको आरोपमा बौद्ध गुम्बाका संरक्षक पक्राउ

कैलाली- यौन हिंसाको आरोपमा अत्तरीयामा रहेको बौद्ध गुम्बाका संरक्षक पक्राउ परेका छन्। बालिकामाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका –२ वनखेतमा रहेको अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई पक्राउ गरेको हो।

गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनगढी ल्याइएको छ। संरक्षक लामाले आफूहरुमाथि यौन हिंसा गरेको गुम्बामा रहेका केही बालिकाले सार्वजनिक रुपमा बताएपछि बिहीबार प्रहरीको टोली गुम्बामा पुगेको थियो।

२०६५ सालमा स्थापना भएको उक्त गुम्बामा लामाले आश्रित बालबालिकालाई पढाउँदै आएका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।