२०८३ जेष्ठ २५ सोमबार
२०८३ जेष्ठ २५ सोमबार

भ्याक्सिन खरिदका लागि धनगढी उपमहानगरपालिकाले पहल थाल्यो

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिकाले कोरोना भाईरसको संक्रमण निवारणका लागि भ्याक्सिन खरिदका लागि पहल थालेको छ ।

संक्रमणको दोस्रो लहर तिव्र गतिमा बढीरहेका बेला उपमहानगरपाकिाले भ्याक्सिन खरिदका लागि प्रक्रिया अघि बढाएको नगरपालिकाले बताएको छ ।

उपमहानगरपालिकाले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भ्याक्सिन उपलब्ध गराउन र नभए खरिदका लागि अनुमति दिन माग गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।