डोटी: वृद्धाको साथबाट स्रोत नखुलेको १७ लाख रुपैयाँ र सुन बरामद
डोटी प्रहरीले केआइसिंह गाउँपालिका–६ की एक वृद्धाको साथबाट स्रोत नखुलेको १७ लाख ७४ हजार रुपैयाँ र उनको घरबाट एक किलो सुन बरामद गरेको छ । डोटीबाट
विद्यालय व्यवस्थापन समितिमा हारेको झोकमा सिंहको हत्या
छविस पाथिभेरा गाउँपालिका वडा नं ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्ष सहित चार जना पक्राउ परेका छन । सिंहको मंगलबार राती
सुदूरपश्चिममा पहिलो दिन साढे सात सयले लगाए खोप
सुदूरपश्चिम प्रदेशमा पहिलो दिन साढे सात सय जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नौ वटा खोप केन्द्रबाट पहिलो दिन खोप लगाउने कार्य सुरु भएको
नगरप्रमुख ओझाले लगाए पहिलो कोरोनाविरुद्धको
डडेल्धुरा : डडेल्धुरामा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। बुधबार अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझालाई खोप लगाएर अभियान सुरु भएको हो। कोरोनाविरुद्धको सुरक्षित खोप
हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ
बझाङको छविसपाथिभेरा गाउँपालिका –३ का अमृतसिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार राति खुँडा प्रहार गरी हत्या
नेपाल स्वयंसेवक संघ प्रवास समिति इंगलैण्ड काे संयोजक मा जानकी पन्त चयन
गोकर्ण पाण्डे /गुल्मी/- नेपाल स्वयंसेवक संघ प्रवास समिति इंगलैण्ड काे संयोजक मा जानकी पन्त ज्यु चयन हुनुभएको मा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना। देशभर
कञ्चनपुरमा आफ्नै घरमा डेरा गरी बस्ने किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा घरबेटी पक्राउ
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आफ्नै घरमा डेरा गरी बस्ने किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा घरबेटी पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका अनुसार डेरावाल
बझाङमा खुँडा प्रहार गरि युवकको हत्या
महेन्द्रनगर । बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको भएको छ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय
कञ्चनपुरको पुर्नवासमा पर्ने प्याराताललाई भारती पक्ष आफ्नो बताउदै
महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिकामा पर्ने प्याराताललाई भारती पक्षले लामो समयदेखि विवाद सिर्जना गर्दै आएको भए पनि नेपाली पक्ष भने मौन रहँदै आएको छ ।
विप्लव समूह सक्रिय भएको भन्दै निगरानी
काठमाडौं, १४ माघ । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि प्रहरीले उनीहरुका गतिविधिबारे निगरानी बढाएको छ । सरकारको निर्देशनअनुसार नै उनीहरुको क्रियाकलापबारे सुक्ष्म अनुसन्धान




