२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

सुदूरपश्चिममा पहिलो दिन साढे सात सयले लगाए खोप

सुदूरपश्चिम प्रदेशमा पहिलो दिन साढे सात सय जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

नौ वटा खोप केन्द्रबाट पहिलो दिन खोप लगाउने कार्य सुरु भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

१० वटा खोप केन्द्र रहेकोमा बाजुरा खोप केन्द्रबाट भने भोलिदेखि खोप अभियान सुरु हुने मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । पहिलो चरणमा फ्रन्टलाइनरलाई खोप दिइदैछ । 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।