धार्मिक गतिविधि ८ महिनापछि मंसिर १ देखि पुर्ण रुपमा खुला हुने
काठमाण्डौ- सरकारले १ मंसिरदेखि सम्पूर्ण धार्मिक गतिविधि खुला गर्ने भएको छ । कोरोना संक्रमणका कारण ११ चैतदेखि बन्द गरिएको धार्मिक गतिविधिलाई ८ महिनापछि खुला गर्न लागेको हो ।
डडेल्धुरामा बोलेरो जीप दुर्घटना
डडेल्धुरा- डडेल्धुरामा बोलेरो जीप दुर्घटना भएको छ । जिल्ला सदरमुकामबाट भागेश्वर गाउँपालिकाको बोगटा भन्ने स्थानतर्फ हिडेको जीप वडा नम्बर-४ स्थित ऐडुङग्रामा दुर्घटना भएको हो ।
किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारे
डडेल्धुरा– डडेल्धुरामा आक्रमण गरी किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारीदिएका छन् । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको ज्यान लिने चितुवालाई स्थानीयहरुले
कैलाली को बर्दगोरिया मा एक बालकको शव फेला
कैलाली – जिल्लाको बर्दगोरिया गाउँपालिकामा एक बालकको शव फेला परेको छ । वडा नम्बर ४ स्थित नौनियाँको काँडा नदी किनारमा उक्त शव फेला परेको प्रहरीको
कञ्चनपुरमा कन्ने जातको च्याउको बीउ उत्पादनमा वृद्धि
कञ्चनपुर – व्यावसायिक रुपमा च्याउ खेती गर्ने किसानको मागलाई ध्यानमा राख्दै कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको बाली संरक्षण प्रयोगशालाले कन्ने जातको च्याउको बीउ उत्पादनमा जोड
बैतडीकी एक किशोरीको चितुवाको आक्रमणबाट मृत्यु
बैतडी, २४ कात्तिक । बैतडीकी एक किशोरीको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–४ की माया महताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुल्मी दरबार गाउँपालिकामा उपभोक्ता समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न
गोकर्ण पाण्डे/गुल्मी – गुल्मीदरबार गाउँपालिकाले आ.व. ०७७/०७८ मा सन्चालन हुने विभिन्न आयोजनाहरूमा गुणस्तरीयता, पारदर्शिता , जवाफदेहीता कायम गरी तोकिएको समयमा आयोजनाहरू सम्पन्न गर्न विभिन्न वडाहरूमा
डोटीमा भरुवा बन्दुक सहित तीनजना पक्राउ
डोटी । डोटीको पूर्वी चौकी गाउँपालिका ६, पाले वन ठूलाखोलाबाट एकथान भरुवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ६,
डोटीमा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टी
डोटी- डोटीमा गरिएको परिक्षणमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १९८ को परिक्षण गरिएकोमा डोटीका १४ जनामा कोरोना
बैतडीमा एक लाख बढी मूल्यको अवैध बिँडी बरामद
बैतडी, २४ कार्तिक । झुलाघाट नाका भएर अवैध रुपमा नेपाल भित्र्याएको बिँडी सशस्त्र प्रहरीको गस्ती टोली बरामद गरेको छ । भारतबाट किनेर महाकाली नदीमा ट्युब मार्फत






