२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

कैलाली को बर्दगोरिया मा एक बालकको शव फेला

कैलाली – जिल्लाको बर्दगोरिया गाउँपालिकामा एक बालकको शव फेला परेको छ । वडा नम्बर ४ स्थित नौनियाँको काँडा नदी किनारमा उक्त शव फेला परेको प्रहरीको भनाई छ ।

काँडा नदी भएर नौनियाँबाट बुटकौवा जाने बाटोको छेउमा करिब १४ वर्षीय बालकको शव फेला परेको खबर पाएपछि प्रहरी टोली घटना स्थलमा पुगेको इलाका प्रहरी कार्यालय बौनियाँका प्रमुख प्रहरी निरीक्षक अनीश भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार बालकको शव माथि साइकल समेत लडेको छ । स्थानीयहरू नदीमा नुहाउन जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।