२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

डोटीमा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टी

 डोटी- डोटीमा गरिएको परिक्षणमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा १९८ को परिक्षण गरिएकोमा डोटीका १४ जनामा कोरोना संक्रमण पुष्टी भएका अस्पतालले जनाएको छ । 
डोटीको केआइसींह १जना, दिपायल सिलगढीका ६ जना, शिखरका एक जनामा संक्रमण पुष्टी भएको  जिल्ला अस्पताल डोटीका ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।

त्यस्तै गरि बाजुराको बढीमालीका ३, गौमुलका २ र  जगन्नाथ एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 
 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।