२०८३ जेष्ठ ९ शनिबार
२०८३ जेष्ठ ९ शनिबार

डोटीमा भरुवा बन्दुक सहित तीनजना पक्राउ

डोटी । डोटीको पूर्वी चौकी गाउँपालिका ६, पाले वन ठूलाखोलाबाट एकथान भरुवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ६, गाजँरीका ३७ वर्षीय गणेश कुँवर, ३४ वर्षीय झलक कुँवर र ३० वर्षीय छत्रबहादुर कुँवर छन् ।

जिल्ला प्रहरी कार्यालय डोटी र प्रहरी चौकी सानागाउँबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।