पूर्व मन्त्रि साउदले गरे कृष्णपुर नगरपालिकालाई ह्विलचेयर सहयोग

डडेल्धुराः पूर्व मन्त्रि नारायण प्रसाद साउद (एन.पीं साउद) ले कृष्णपुर नगरपालिकालाई १६ थान ह्विलचेयर सहयोग गरेका छन् । साउदले अन्तराष्ट्रिय अपाङ्गता दिवसका पालिकालाई ह्विलचेयर सहयोग
लागु औषध नियन्त्रणमा किंग्स युथ क्लवको सकिृयता

डडेल्धुराः डडेल्धुरामा पछिल्ललो समयमा लागु औषत दुव्र्यसनी तथा यसको कारोवारमा वृद्धि हुदैँ गएकोछ । यस्ता गतिविधिहरुमा मा नियन्त्रण लिनुका लागि किंग्स युथ क्लवले सकिृयता बढाएकोछ
पालिका उपचुनावको अन्तिम परिणाम : कहाँ, कुन पार्टीले जिते ? (सूचीसहित)

काठमाण्डौ – पालिका उपचुनावको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई
२ दशकमा नेपालमा एकल महिलाको सङ्ख्या दोब्बरले बढ्यो, सम्बन्धविच्छेद र छुट्टिने दरमा वृद्धि

काठमाण्डौ – नेपालमा एकल महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६ सय ६२ जना
परशुराममा कार्यरत अहेब बोहराको नक्कली प्रमाणपत्र, विशेष अदालतमा मुद्दा

डडेल्धुराः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको परशुराम नगरपालिकामा कार्यरत अहेब रमेश बोहराविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।अनुसन्धानको क्रममा अहेब बोहराले नक्कली
अनेरास्ववियु बझाङ जिल्ला अध्यक्षमा धामी निर्वाचित

बझाङ – एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बझाङ जिल्लाको अध्यक्षमा रुपक धामी निर्विरोध चयन भएका छन्। अनेरास्ववियुको १३औं जिल्ला अधिवेशनबाट सिंगो
पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइ माग गर्दै हजारौंको जुलुस राजधानी इस्लामाबाद पुग्यो

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै ‘पाकिस्तान–तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका हजारौं कार्यकर्ताको जुलुस राजधानी इस्लामाबाद पुगेको छ । पीटीआईका कार्यकर्ताहरू प्रमुख सरकारी भवनहरू नजिक रहेको
७ जिल्ला हेर्ने आन्तरिक राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

डडेल्धुराः आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा दरबन्दी अनुसारका कर्मचारी नहुँदा समस्या भएको छ । कार्यालयमा चार महिना देखि कार्यालय प्रमुख नभएको र दरबन्दी अनुसार कर्मचारी नहुँदा
भागेश्वरको एक कपडा पसलमा आगलागीः ५४ लाख बढीको क्षती

डडेल्धुराः डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका वडा नंम्बर ४ बगरकोटमा रहेको कैलपाल वस्त्रालयमा हिजो(शनिबार) राती आगलागी भएको छ । स्थानीय प्रेमराज चटौतले सञ्चालन गरेको उक्त वस्त्रालयमा
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । प्रहरीले आज पाँचौं






