२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

डडेल्धुरामा बढ्यो चिसो, जनजिवन प्रभावितः उच्च लेकाली स्थानमा हिमपात

डडेल्धुराः डडेल्धुरामा गएराति देखि चिसो बढेकोछ । डडेल्धुरामा राती हल्का बर्ष सँगै उच्च लेकाली भेगहरुमा पातलो हिमपात समेत भएकोछ । एक्कासि मौसममा परिर्वतन आए सँगै जनजिवन प्रभावित भएको हो । चिसो बढेपछि बालबालिका र बृद्धबृद्धाहरु बढि प्रभावित भएका छन् ।

वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन् । खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो । डडेल्धुरा, डोटील, बझाङ लगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।