२०८२ चैत्र ३० सोमबार
२०८२ चैत्र ३० सोमबार

पूर्व मन्त्रि साउदले गरे कृष्णपुर नगरपालिकालाई ह्विलचेयर सहयोग

डडेल्धुराः पूर्व मन्त्रि नारायण प्रसाद साउद (एन.पीं साउद) ले कृष्णपुर नगरपालिकालाई १६ थान ह्विलचेयर सहयोग गरेका छन् । साउदले अन्तराष्ट्रिय अपाङ्गता दिवसका पालिकालाई ह्विलचेयर सहयोग गरेको पालिका अध्यक्ष हेमराज ओझाले बताएका छन् ।
आज (मंगलवार) कृष्णपुर नगर पालिकाको महिला , बालबालिका तथा सामाजिक विकास शाखालाई १६ थान ह्विलचेयर हस्तान्तरण गरेको ओझाले बताएका छन् ।
साउद प्रतिनिधि सभा निर्वाचन, २०७९ मा कञ्चनपुर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। साउद पूर्व परराष्ट्रमन्त्री समेत हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।