२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

उपचारमा सहयोग गरिदिनु बोहराले गरे अपिल

डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ गर्खा बस्ने शेर बोहरा अहिले डडेल्धुरा अस्पतालको वेडमा उपचाररत रहेका छन् । उनी विगत २२ दिन देखि अस्पालको बेडमा भर्ना भएका छन् ।
बोहराको खुट्टामामा गम्भीर समस्याका कारण उनी डडेल्धुरा अस्पतालमा उपचाररत रहेका छ्न् । घरको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सहयोग गरिदिनुका लागि बोहराले अपिल गरेका छन् । उनको उपचारमा हालसमम्म ९० हजार बढी रुपैया खर्च भईसकेकोछ ।

सहयोग गर्नका लागि बैंक खाता नंम्बरः

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोसः village studio – YouTube

Picture of दिपक राज भट्ट

दिपक राज भट्ट

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।