२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

लागु औषध नियन्त्रणमा किंग्स युथ क्लवको सकिृयता

डडेल्धुराः डडेल्धुरामा पछिल्ललो समयमा लागु औषत दुव्र्यसनी तथा यसको कारोवारमा वृद्धि हुदैँ गएकोछ । यस्ता गतिविधिहरुमा मा नियन्त्रण लिनुका लागि किंग्स युथ क्लवले सकिृयता बढाएकोछ । डडेल्धुरा सात पहाडि जिल्लाको केन्द्रको रुपमा रहेको जिल्ला हो । पछिल्लो समयमा युवाहरुमा यस्ता गतिविधीहरु बढदै गईरहेको समयमा यसलाई नियन्त्रण गर्नुका लागि क्लवले विद्यालय स्तमै गएका अभिमुखिकरण कार्यक्रम् गर्दै आएको क्लवका अध्यक्ष सुरज देउवाले बताएका छन् । डडेल्धुराको बैजनाथ मा.वि, घटाल मा.वि, भीमदत्त क्याम्पसमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको र आगामी दिनुमा यसलाई निरन्तरता दिने देउवाले बताए । कार्यक्रममा जिल्ला प्रहरि कार्यालय डडेल्धुरा र खबरदारी न्युजले सहकार्य गर्दै आएका छन् ।

यस्ता कार्यक्रमहरुले समाज सुधारमा जोड दिने अमरगढी नगरपालिका २ का अध्यक्ष हेमराज पन्तले बताए यस्ता कार्यक्रमलाई वडाले पनि सक् दो सहयोग गर्दै आएको पन्तले बताएका छन् ।

 

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।