आज फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मनाईंदै

काठमाण्डौ – आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मनाईंदैछ । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एव्म समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ ।
जेन जेड आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय गोरखाले जेन जेड आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र वितरण गर्ने भएको छ । कार्यालयले आज सूचना जारी गर्दै गत भदौ
शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन स् मन्त्री पुन

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका सङ्घ–सङ्गठनलाई मान्यता नदिने भएको छ ।
मधेश प्रदेशसभामा सांसदले आफैंलाई दले मोसो

नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले संसदमा आफैंले मोसो दलेका छन् । सांसद र दलहरूको नैतिक धरातल सकिएको भन्दै उनले आलोचना गरेका छन्
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी लुटियो

धनगढी – सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डाक्टर हेमनाथ जोशीले प्रयोग गर्ने गाडी लुटिएको खबर सार्वजनिक भएको छ। डिन जोशीले चढ्ने बा २ झ
प्यान कार्ड र करसम्बन्धी सेवा अब स्थानीय तहबाटै दिइने

स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ । आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर
विप्लव नेतृत्वको नेकपाले आज जनप्रदर्शन गर्दै

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज जनप्रदर्शन गर्ने भएको छ । । काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने भएको हो
उग्रतारा मेला २०८२ हेरौ तस्विरमा
डडेल्धुराः डडेल्धुराको अमरगढी ८ मा रहेको उग्रतारा मन्दिरमा हिजो (कार्तिक १९ गते) उग्रतारा मेला(देहिजाँत) सम्पन्न भएकोछ । हेरौ केहि तस्विरहरु: Photo: khabardarinews Photo: Barun paneru
देहिजाँतमा निशुल्क पानी वितरण गर्दै सेवा दल डडेल्धुरा

डडेल्धुराः डडेल्धुरामा रहेको उग्रतारा मेला (देहिजाँत)मा सेवा दल डडेल्धुराले निःशुल्क पानी वितरण गर्ने भएकोछ । सुदुरपश्चिमको प्रसिद्ध मेला रहेको उग्रतारा मेलामा सेवादलले निशुल्क रुपमा पानी
उग्रतारामा देहिजाँत : आज रतेडी, भोलि देउसेडी

डडेल्धुराः डडेल्धुराको अमरगढी–८ मा अवस्थित उग्रतारामा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला ९देहिजाँत० भोलि लाग्ने भएको छ । उग्रतारा क्षेत्रविकास समितिका अनुसार यसवर्ष मंगलबार कार्तिक शुक्ल पूर्णिमाको






