२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

उपचारका लागि सिंगापुर गएका कांग्रेस सभापति देउवा आज स्वदेश फर्किँदै

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा दम्पती आज स्वदेश फर्किँदै छन् ।उपचारको लागि सिंगापुर गएका देउवा आज बेलुका स्वदेश फर्कन लागेका हुन् ।

उनीसँगै पत्नी आरजु राणा देउवा पनि स्वदेश फर्कन लागेको प्रवक्ता प्रकाशशरण महतले बताए । उनले भने,’सभापति आज बेलुकासम्म नेपाल आइसक्नुहुन्छ ।’

असोज २८ गते केन्द्रीय समिति बैठकलाई सम्बोधन गरेर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर उपचारको लागि गएका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।