कैलालीमा बलात्कारको आरोपमा एक जना पक्राउ
कैलाली- कैलालीमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ का एक ३२ वर्षीय पुरुष रहेका सुखड प्रहरीले जानकारी
कञ्चनपुरमा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु
कञ्चनपुर- कञ्चनपुरमा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ वनहरा स्थित जंगलमा महेन्द्रनगरदेखि धनगढी
कठोर संघर्षपछि संगीतमा जम्दै रवि ओड
गत महिना सोह्रश्राद्ध चलिरहँदा, नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड आफ्नी ‘आमाहरू’को सम्झनामा कोरोना भाइरस महामारीका कारण छाक टार्न नसकेका मानिसलाई काठमाडौँको नयाँ बसपार्कमा
देशभर पछिल्लो २४ घण्टामा ५७० मा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ
दशैंको दिनमै बैतडीको सिगास गाउँपालिकामा ७ जना दलित परिवारलाई कुटपिट
बैतडी- बैतडीको सिगास गाउँपालिका वडा नम्बर ६ को काडा गाउँमा रहेको दलित बस्तीमा कुटपिट भएको छ । सोमबार राती स्थानिय गैर दलित युवाहरुले दलित बस्तीमा
दशैंमा एकै गाउँमा २ ग्यांग फाइट
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका १७ धुर्जन्नामा दशैंको अवधीमा अलग–अलग २ ग्यांग फाइटका घटना घटेका छन् । मदाक पदार्थ सेवन गरेका समूहहरुले दशैंको अवधीमा आपसमा कुटपिट
डडेल्धुरामा बुवा छोराद्वारा ठूलो बुवामाथि कुटपिट, ज्वाई वडा अध्यक्ष रमिते !
परशुराम : डडेल्धुरामा बुवाछोराले ठुलो बुवामाथि कुटपिट गरेका छन् । जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ११ का मानबहादुर विष्टलाई सहोदर भाइ धनबहादुर विष्ट र भतिजा बिरबहादुर
वडा अध्यक्ष सहित बाह् जुवाडे पक्राउ ।
गुल्मी- गुल्मीमा वडा अध्यक्ष सहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति जिल्लाको रेसुङ्गा नगपालिका ८ एक हाेटल बाट उनीहरूलाई पक्राउ गरिएको
कोरोना संक्रमणबाट नेकपा नेता चौधरीको मृत्यु
सप्तरी, ११ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता मानपुर चौधरीको निधन भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो
सुदूरपश्चिममा दशैैंको टीकाको दिन चार जनाद्धारा आत्महत्या
धनगढी, ११ कार्तिक । सुदूर पश्चिममा दशैंको टीकाको दिन सोमवार चार जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार बझाङको मष्टागाउँपालिकामा ३० वर्षीय नृपेन्द्र खड्काले झुण्डिएर






