२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

कैलालीमा बलात्कारको आरोपमा एक जना पक्राउ

कैलाली- कैलालीमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ का एक ३२ वर्षीय पुरुष रहेका सुखड प्रहरीले जानकारी दिएको छ।

सोही वडाकी ३४ वर्षीया महिलाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।

उनले ती पुरुषले सोमबार राती ११ बजे कोही नभएको मौका छोपी महिलाको घरमै गई जबरजस्ती करणी गरेको जायरीमा उल्लेख गरेको बताए। ती पुरुषलाई पक्राउ गरि जिल्ला चलान गरिसकेको जनाईएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।