२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

वडा अध्यक्ष सहित बाह् जुवाडे पक्राउ ।

गुल्मी- गुल्मीमा वडा अध्यक्ष सहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति जिल्लाको रेसुङ्गा नगपालिका ८ एक हाेटल बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पक्राउ पर्नेमा रेसुङ्गा नगपालिका वडा नम्बर सातका वडा अध्यक्ष सहित १२ जना रहेका छन् । उनीहरूलाई नगद ७९ हजार १ सय सहित नियन्त्रणमा लिएको गुल्मीका प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए।

उनिहरु सबैलाई प्रहरी हिरासतमा राखी आवश्यक कारबाही प्रक्रिया अघि सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।