२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

सुदूरपश्चिममा दशैैंको टीकाको दिन चार जनाद्धारा आत्महत्या

धनगढी, ११ कार्तिक । सुदूर पश्चिममा दशैंको टीकाको दिन सोमवार चार जनाले आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार बझाङको मष्टागाउँपालिकामा ३० वर्षीय नृपेन्द्र खड्काले झुण्डिएर आत्महत्या गरेकी छन् । बझाङमा बीष सेवन गरेकी एक महिलाको भने उपचार भईरहेको छ ।

त्यस्तै अछामको चौरपाटी गाउँपालिका– ३ गगुडाकी २६ वर्षीया निर्मला कामीले भुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

कैलालीमा हिजो दुई जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार आत्महत्या गर्नेमा धनगढी उपमहानगरपालिका— १२ मुक्त कमैया शिविरकी ६० वर्षीया कलावती चौधरी र गोदवरी नगरपालिका— ५ का ६५वर्षीय कृतसिंह बोहरा रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।