नेपालमा ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाउने एक ज्योतिष जेल चलान
काठमाडौँ । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा पक्राउ परेका ‘ज्योतिष’ अर्जुन थापा क्षत्रीसहित चार जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
सांसद रेमश चौधरी अस्पताल भर्ना
काठमाण्डौ –स्वास्थ्यमा समस्या देखिएपछि सांसद रेमश चौधरी अस्पताल भर्ना भएका छन्। डिल्लीबजार कारागारका जेलर गणेश आचार्यका अनुसार खुट्टा र मुटुमा समस्या भएपछि उनलाई दुई दिन
क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या
काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला
तलब नपाएपछि तोडफोडमा उत्रिए पिएन क्याम्पसका शिक्षक
पोखरा । पृथ्वीनारायण क्याम्पस (पिएन) मा कार्यरत शिक्षकहरु तलब नपाएपछि तोडफोडमा उत्रिएका छन् । ६ महिनादेखि तलब नपाएको भन्दै क्याम्पसका शिक्षकहरु तोडफोडमा उत्रिएका हुन् ।
धनगढीका लागि बुद्ध एयरको सुरुवाती एकतर्फी भाडा ५४ सय
काठमाण्डौ – बुद्ध एयरले सात मुख्य सहरको एकतर्फी सुरुवाती भाडादर सार्वजनिक गरेको छ। आगामी भदौ १ देखि उडान खुल्ने भएपछि कम्पनीले विराटनगर, भैरहवा, नेपालगञ्ज, पोखरा, भद्रपुर,
नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणका कारण कारण थप ५ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५ जनाको मृत्यु भएसगै नेपालमा अहिले सम्म मृत्यु हुनेको संख्या
नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण
धनगढी : नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ
राजमार्गमा रहेका प्रहरीको चरम लापरवाही
प्रकाश भाट/डडेल्धुरा । सरकारले अतिआवश्यक काम बाहेकका अन्य सवारीका साधन संचालनमा रोक लगाएको छ । तर सुुदूरपश्चिमका राजमार्गमा भने सार्वजनिक सवारीका साधानहरु सञ्चालन भई रहेको
गाई मरे पछि किरिया बसे इटहरीका एक दम्पती
इटहरी – गाईको काजकिरिया होला भन्दा सबैलाई बिश्वास नलाग्न सक्छ । तर यो खबर सत्य हो । इटहरीका एक दम्पती घरमा पालेको गाई मरेपछि हिन्दु
सरकार भ्रष्टीकरणको दिशातिर जान थाल्यो : नारायणकाजी
काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार विधि र पद्दतिअनुसार चल्न नसकेको बताएका छन् । सरकार भ्रष्टीकरणको बाटोतिर जान थालेको बताउँदै यस्तो प्रवृत्तिमा ‘करेक्सन’ नभए






