नेपालमा कोरोना संक्रमणका कारण कारण थप ५ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५ जनाको मृत्यु भएसगै नेपालमा अहिले सम्म मृत्यु हुनेको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कुल संक्रमित मध्ये शून्य दशमलव ३ प्रतिशत व्यक्तिको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
Views: 39