को हुन सुशीला कार्कि

सुशीला कार्की पूर्वप्रधानन्यायधीश हुन । सर्वोच्च अदालतको प्रथम महिला पूर्वप्रधानन्यायाधीश तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षताको भएको संवैधानिक परिषद्ले सिफारिस गरेको थियो । कार्की न्यायपालिकामा
शीलतनिवासमा जुट्यो सहमति स् प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

काठमाडौंः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो
जेन–जी आन्दोलनका दृश्य–प्रमाण पठाउन प्रहरीको अपिल

काठमाण्डौँः नेपाल प्रहरीले भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका घटनाबारे दृश्य–प्रमाण पठाउन आम नागरिकसँग आग्रह गरेको छ। शुक्रबार सार्वजनिक सूचना जारी गर्दै
सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौंः नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ
स्थानीय तहले भने– सरकारी र निजी सम्पत्तिमा क्षति गर्ने र राजीनामा दिन धम्की आइरहेको छ

जेन्जीका जायज मागमा समर्थन छ सरकारी र निजी सम्पत्तिमा क्षति गर्दै जनप्रतिनिधिलाई राजीनामाका लागि ज्ञात अज्ञात समूहहरूबाट धम्की आएको भन्दै स्थानीय तहहरूले निर्वाध रूपमा सेवा
जेनजी आन्दोलनमा डडेल्धुराका यी स्थानहरुमा भएको थियो तोडफोड र आगजनी

डडेल्धुरा (दिपक राज भट्ट)- सेप्टेम्बर ९ तारिखका दिन (भदौ २४ गते) देशभर जेनजी प्रर्दशनको रुपमा दोस्रो दिन रहेको थियो । दास्रो दिन प्रर्दशन देशभर नै
सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ भन्दै जंगीअड्डा पुगे युवा

काठमाडौँः सेनासँग जेनजीको वार्ता चल्दै गर्दा भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विषयमा असन्तुष्टि पोखेका छन् । उनीहरुले जेनजीको नेतृत्व बालेन
रवि निस्केसँगै देशभरका जेल ब्रेक, जेन–जीको आपत्ति

भिडको दबाबबाट नख्खु कारागारबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेपछि देशभरका कारागारका कैदीहरूले आफूहरूले पनि भाग्न पाउनुपर्ने भन्दै रडाको मच्याउन थालेका छन् । मंगलबार लामिछानेको
सुशीला कार्की कि बालेन ? निष्कर्षमा पुगेको छैन जेन–जी,

विभाजित जेन–जीले अब आफ्नोतर्फबाट प्रधानमन्त्रीको दाबेदार कसलाई पठाउने भन्ने विषयमा निष्कर्षमा पुग्न सकेका छैनन् । उनीहरूले यसका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र काठमाडौं महानगरका प्रमुख
त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म विमानस्थल नखुल्ने जनाएको छ ।






