२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

कृष्णपुर नगरपालिकाले भन्योः सामान फिर्ता बुझाउ

डडेल्धुराः कञ्चनपुरको कृष्णपुर नगरपालिका सामान फिर्ता बुझाउनु भन्दै आज एक सुचना मार्फत जानकारी गराएकोछ । पालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द पैसाद भट्टले हस्ताक्षर गरेको पत्रमा लेखिएकोछः
जेन जेड समुहको मिति २०८२। ५ ।२४ गतेको आन्दोलनको क्रममा यस कृष्णपुर नगरपालिका कार्यालयमा तोडफोड आगजनी भई क्षति भएको व्यहोरा सम्पुर्ण नगरवासीहरुमा जानकारी नै छ । आगजनी तोडफोडको क्रमममा केहि जेन्सी मालसमानहरु आफु साथ लगि गएको भन्ने जानकारी आएकाले यस प्रकारको कार्यालयको जिन्सी मालसमानहरु कुनै कसैले प्राप्त गर्नुभएकोछ भने कार्यालयका निम्न कर्मचारीहरुलाई जानकारी गराई यथासिग्र कार्यालयमा फिर्ता बुझाउनु हुनु साथै यस प्रकारको समान कोहि कसैबाट खरिद बिक्रि नगर्नु हुनु समेत सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकासन गरिएकोछ । पछि कोहि कसैबाट यस प्रकारको मालसामान फेला परेमा वा बिकिृवितरण, खरिद गरेको पाईएमा प्रचलित कानुन बमोजीम कार्वाहि हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

सम्र्पकका लागि – 
प्रेम बहादुर बिष्टः ९८४८७६४९३३
प्रेम बोगटिः ९८५८७५०६५८५
डम्बर सिंह मालः ९८५१२४०९८
तारा सिंह बिष्टः ९७४२३९३९०१

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।