डडेल्धुराः जेनजी आन्दोलनका क्रममा डडेल्धुरामा तोडफोड तथा आगजनी भएका कार्यालयहरुमा Learner Mission computer Training Centre ले प्रिन्टर, कम्प्युटर निशुल्क मर्मत गर्ने भएकोछ । डडेल्धुराको तुफानडाडाँमा रहेको Learner Mission computer Training Centre ले सामाजिक उत्तरदायितव बहन गर्ने उद्धेश्यले आफुले विद्युतिय उपकरणहरुमा कार्यालयहरुलाई निशुल्क सहयोग गर्ने संञ्चालक गोविन्द ओझाले बताएका छन् । जेनजी आन्दोनका क्रममा डडेल्धुराका दर्जन बढि कार्याल्यहरुमा तोलफोड तथा आगजनी गरिएको थियो ।



Views: 1,016

























