२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

समाजसेवी विनय मल्ल द्धारा मृतकका बुबालाई आर्थिक सहयोग

डडेल्धुराः कामको सिलसिलमा भारतको पञ्जावमा घरको छत बाट लडि मृत्यु भएका निरज शार्किको परिवारलाई समाजसेवी विनय प्रकास मल्लले आर्थिक सहयोग गरेका हुन् ।
अमरगढी ८ टाटर घर भएका निरजको भारतमै मृत्यु भएको हो । परिवारलाई केहि हद सम्म भए पनि सहयोग होस भन्ने हेतुले आर्थिक सहयोग गरेको मल्लले बताएका छन् । मल्लले स्थानीय किर्ति ऐर मार्फत पिडित परिवारलाई नगद दश हजार रुपैया मृतक परिवारलाई सहयोग गरेका थिए ।

समाजसेवि विनय प्रकास मल्ल जसले गरेका छन् समाजमा लाखौको सेवा

दुखको सारथी , बेसाहाराको साहारा बन्दै डडेल्धुराका मल्लः भन्छन सके जति गाउँसमाजको सेवामा सर्मपित हुन्छु

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।