समाजसेवि विनय प्रकास मल्ल जसले गरेका छन् समाजमा लाखौको सेवा

 मल्लले हालसम्म डडेल्धुरामा ७० लाख सम्मको सहयोग \  डडेल्धुराः मानिसहरुले पैसा कमाउछन् कतिले घर घरेडि जोडन त कतिले बिलासि जीवन विताउने गर्छन त कतिले सामाजिक भावना राखि समाजमा रहेका गरिब लाई सहयोग बेशाहारालाई साहारा दिन्छन् । रोगी लाई निरोगी बनाउछन्, पढाई बञ्चित भएका लाई शिक्षाको जोती देखाउछ् । बाटो नभएको ठाउँमा बाटो बनाउछन् । कसैले … Continue reading समाजसेवि विनय प्रकास मल्ल जसले गरेका छन् समाजमा लाखौको सेवा