दिनेशमाथि अनुसन्धानका लागि अझै ५ दिन म्याद थप
बैतडी: भा’गरथी ह’त्या आरोपी किशोर दिनेश भट्टमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ। यसअघि गत बुधबार सार्वजनिक गरिएका दिनेशमाथि अनुसन्धानका लागि अदालतले
गाँउपालिकामा रहेका समस्याहरु हट्दै गईरहेका छन् : अध्यक्ष रावत
धनगढी- बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले आफु निर्वाचित भएर आईसकेपछि गाँउपालिकामा रहेका समस्याहरु हट्दै गईरहेको बताएका छन् । सोमवार बोलन्या थलीको सेटमा बोल्दै
कञ्चनपुरमा निर्मला पन्तका लागि न्याय माग्ने ६ जना अधिकारकर्मी पक्राउ
कञ्चनपुर । कञ्चनपुरको दैजीमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर पुगेका बेला बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको न्यायको
देशभर १२५ कोेरोना भाइरस संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशभर १२५ कोेरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७३ हजार
दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। सोमबार प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। नौ अर्ब लागतमा पाँच वर्षभित्र
निर्मला पन्तका हत्यारालाई खोजेर अविलम्ब कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
कञ्चनपुर,१० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका हत्यारालाई छानबिन गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्। कञ्चनपुरको दैजीमा छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर
आमाको सपना पुरा गर्न शहर पसेको छोराहरु
मनिसको जन्म हुन्छ उसलाई आमाबुबा, समाजले सबै कुराहरु सिकाउने गर्छ । मनिसहरुले के चाहान्छन् ? शुुख शान्ति,धन चाहाना मात्र होईन ईच्छा पनि हो। आज गाउहरुमा
बदाम खानुको छन् फाइदै फाइदा तर जान्नुहोस सही तरिका
बदाममा इनर्जी, फ्याट, कार्बोहाइड्रेट, प्रोटिनको मात्रा अत्याधिक हुने गर्दा भिटामिन वा मिनरल्ससंग जोडिएका कयौं शारीरिक समस्यालाई टाढै राख्न मद्दत पुर्याउँछ । बदाम खाँदा जति मिठो
वन फँडानी र सडक खन्ने होडबाजीले मूल सुक्न थालेः पानीको हाहाकार बढदै
डडेलधुरा — डडेल्धुरामा सात स्थानिय तह रहेका छन् । सातै स्थानिय तहहरुले विकासको मुख्य एजेन्टा सड्क संञ्जाललाई लिएको छ । विना वातावण मुल्याङकन नै नगरि
प्रधानमन्त्रीद्वारा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास
कञ्चनपुरः प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। नेपाली सेनाको हेलीकोप्टर मार्फत कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले केहीबेर अघि औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्।






