२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

आमाको सपना पुरा गर्न शहर पसेको छोराहरु

मनिसको जन्म हुन्छ उसलाई आमाबुबा, समाजले सबै कुराहरु सिकाउने गर्छ ।
मनिसहरुले के चाहान्छन् ?
शुुख शान्ति,धन चाहाना मात्र होईन ईच्छा पनि हो। आज गाउहरुमा युवा देख्नका लागि समेत मिलदैन् । युवाहरु सपनाको खोजिमा कोहि स्वदेशका शहरमा छन् त कोहि खाडिका कुना काप्चामा छन् ।
हरेका आमाले चाहान्छन् मेरो सन्तानले कुनै राम्रो पदमा काम गरेको देख्नु पाउ छोराहरुले दुखः भोग्नु नपरोस ताकि उ सधै खुशि रहोस । यहि खुशिका लागि शहर पसेका छन् छोराहरु ।
आमाको सपना पुरा गर्नु लागेका कतिपय छोराहरुको सपनाको बलत्कार भएका छन् बिदेशका त्यी खाडि ठाउका १८ घण्टे डिउटि गरिरहदा पनि आमाकै सपना देख्छन् छोराहरु। गाउको त्यो सुनसान वस्ति आमाकै सपनाका लागि सुनसान भएको हो । गाउमा बुढा आमाबुबा मय बनेका छन् ।
आमाको सपना पुरा गर्नु खाडि पुगेका कति छोराहरुको सपनाको बलत्कार भएको छ । छोरा विदेश जानुकै लागि रिण गरेर बिदेश जान्छन् । छोरा जादाको त्यो क्षण मात्र होईन छोरा जब बाकसमा बन्द भएर आउदाको पिडा आमा लाई थाहा हुन्छ । आमाको त्यो सपना पुरा गर्नु खाडि शहरमा छिरेको छोरा सपना पुरा नहुदै जिवन त्याग गर्छन् रहर हैन बाध्यता छ भगवान यहा ।
दिपक राज भट्ट
भागेश्वर (डुगरि,डडेल्धुरा)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।