२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

राेजगारमुखि कार्यक्रम ल्याउछाै मेयर अाेझा

डडेल्धुरा -डडेल्धुराकाे अमरगढि नगरपालिका ४ ले युवाहरु स्वराेजगार बाउने उद्वेश्यका साथ एक महिने सवारि चालक तालिम दिएकाे छ । अमरगढि नगरपालिकाकाे समुन्वयमा याे तालिम गरिएकाे

सामाजिक र खेलकुदका विभिन्न गतिविधि संचालन गर्दै दिपज्याेति युवा क्लब

डडेल्धुरा – दीप ज्योति युवा क्लब अमरगढी नगरपालिका वडा न ०१ दह( भेटा) डडेलधुराले सार्वजनिक सुनुवाई एंवम चियापान कार्यक्रम गरेकाे छ । डडेल्धुराकाे दह भेटामा

‘कल्पना काली काजरमा’ डेउडा गीत बजारमा (भिडियो सहित)

चर्चित डेउडा गीत ‘कल्पना काली काजरमा’ सार्वजनिक भएको छ । शनिबार सुदूरखबर वान युट्यूव च्यानबाट उक्त गीत सार्वजनिक भएको हो । कंचनपुरको वेदकोट नगरपालिका बस्ने

समाजसेबी युबा लोकेन्द्र खडका र बिष्णुको जोशीको संयोजकत्वमामा बन्देबी मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न

दिपक ओझा / अत्तरिया :-कैलालीको गोदवरी नगरपालिकामा रहेको बन्देबी मान्दिर सरसफाइ गरिएको छ समाजसेबी युबा लोकेन्द्र खडका र बिश्नुको जोशीको संयोजकत्वमामा बन्देबी मन्दिर सरसफाइ कार्यक्रम

कञ्चनपुरका स्थानीयतहमा एकसाथ काग्रेँसको विरोध प्रदर्शन

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा कंचनपुरका नौ वटै स्थानिय तहमा एक साथ विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यसमितिको निर्देशन अनुशार कांग्रेसले

युवायुवतीकाे राेजाई बन्दै महेन्द्रनगरकाे म्युजियम

 महेन्द्रनगर – पुर्व -पश्चिम राजमार्गकाे महेन्द्रनगर ट्राफिक चेकपोस्ट भन्दा केही दुरि अगाडिमा रहेकाे म्युजियम अान्तरिक पर्यटककाे राेजाईकाे गन्तव्य बनेकाे छ । दरबार माेडलमा बनाईएकाे यस

नेपाल स्वयंसेवक संघ १ नम्बर प्रदेश द्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

`देशको रक्षा गर्नु नै हाम्रो अभियान´को मुल नारा सँगै नवनियुक्ति नेपाल स्वयंसेवक संघ १ नम्बर प्रदेशले जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिको सहभागीता गराई माघ ३

चिसोमा रुघा लागेर बन्द भएको नाक खुलाउने तरिका

एजेन्सी – जाडोको मौसम लागिसकेको छ । रुघाखोकी लागेर मान्छेको बिजोक हुन्छ योबेलामा । टिस्यु पेपर लिएर हाँच्छ्यु र ख्वाकख्वाक गर्ने मान्छे तपाईं वरिपरि बग्रेल्ती भेटिन्छन्

सामुदायिक वनले महिला नेतृत्व जन्माउँदै

टीकापुर – कैलालीको जानकी गाउँपालिकाको कटासे गाउँकी दुर्गा भाट विगतमा मानिसको अगाडि गएर बोल्न डराउनुहुन्थ्यो । महिला जागृति सामुदायिक वन समितिको सचिव पदको जिम्मेवारीमा रहेर वन

प्रतिनिधि सभा विघटन विरूद्ध कांग्रेस गोदावरी नगरसमितिद्धारा विरोध प्रदर्शन

नेपाली कांग्रेस गोदावरी नगरसमितिले प्रतिनिधि सभा विघटन विरूद्ध आज अत्तरिया चौराहामा विरोध प्रदर्शन गरेको छ । देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कार्यक्रम

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।