२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

सामाजिक र खेलकुदका विभिन्न गतिविधि संचालन गर्दै दिपज्याेति युवा क्लब

डडेल्धुरा – दीप ज्योति युवा क्लब अमरगढी नगरपालिका वडा न ०१ दह( भेटा) डडेलधुराले सार्वजनिक सुनुवाई एंवम चियापान कार्यक्रम गरेकाे छ । डडेल्धुराकाे दह भेटामा रहेकाे डडेल्धुराकै ठुलाे फुटबल मैदानमा विभिन्न जिल्ला खेलकुद भईरहन्छन् ।

समय समयमा कार्यक्रम गर्दै अाएकाे यस क्लबले यस पटक भने काेराेना महामारिले गर्दा कार्यक्रम स्तगित गर्नु परेकाे क्लब अध्यक्ष टेकबहादुर ऐरले खबदारि न्युज डटकम लाई जानकमरि दिनुभयो । कार्यक्रममा सभापति क्लबका अध्यक्ष टेकबहादुर ऐर रहेका थिए भने प्रमुख अथितिमा वडा अध्यक्ष लाेक बहादुर ऐर र अथितिमा समाजसेवीहरुकाे उपस्थिति रहेकाे थियाे ।

No description available.

कार्यक्रममा क्लब अार्थिक बर्ष २०७७ असार मसान्तसम्म सम्मको आय व्यय र खेल मैदान निर्माण को आर्थिक विवरण प्रस्तुत ,आम भेला ले सर्व सहमत बाट खर्च आम्दानी अनुमोदन गरेकाे थियाे ।कार्यक्रम मा बाेल्दै अध्यक्ष ऐरले भने ” अाम युवाहरुकाे खेलकुद बिकास र उनिहरुकाे प्रयासलाई थप मजबुद बनाउन लागि दिपज्याेति क्लब निरन्तर प्रयासमा रहने छ ” ।

कार्यक्रम मा बोल्दै वडा अध्यक्ष लोक बहादुर ऐर ले क्लब डडेलधुरा जिल्ला मा नै उत्कृष्ट काम गरेको र खेल संरचना निर्माण हुनु आफैमा उपलब्धिमुलुक रहेको जनाउनु भयो।

क्लबले आगामी दिनमा थप सामाजिक र खेल गतिविधि कार्यक्रम संचालन गने क्लब कर्ण बहादुर ऐर ले जनाउनु भयो। क्लबले अहले सम्म चार अाेटा राष्ट्रिय स्तरका खेलहरु खेलाई सकेकाे छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।