२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

समाजसेबी युबा लोकेन्द्र खडका र बिष्णुको जोशीको संयोजकत्वमामा बन्देबी मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न

दिपक ओझा / अत्तरिया :-कैलालीको गोदवरी नगरपालिकामा रहेको बन्देबी मान्दिर सरसफाइ गरिएको छ समाजसेबी युबा लोकेन्द्र खडका र बिश्नुको जोशीको संयोजकत्वमामा बन्देबी मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
माघ एक गते भएका बिबाहकाहरुले फोहोर मैला बडेपछि मन्दिर ओरपर सरसफाइ गरेको हो।
3DVL creation , (काण्ड खराव ) टिम बन्देबी युवा क्लब लगायत अन्य थुप्रै संघ संस्थाको सहयोगमा बन्देवी मन्दिर क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रमका संयोजक लोकेन्द्र खड्काले बताए ।
यो संगौ अब देखि हर मैनाको एक दिन मन्दिर ओरपर सरसफाइ गर्ने अर्का कार्यक्रम संयोजक बिष्णु जोशीले बताए ।No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।