२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

‘कल्पना काली काजरमा’ डेउडा गीत बजारमा (भिडियो सहित)

चर्चित डेउडा गीत ‘कल्पना काली काजरमा’ सार्वजनिक भएको छ । शनिबार सुदूरखबर वान युट्यूव च्यानबाट उक्त गीत सार्वजनिक भएको हो ।

कंचनपुरको वेदकोट नगरपालिका बस्ने युवा सर्जक प्रकाश कलौनी “स्वराडी” को शब्द र लय रहेको उक्त गीतमा स्वर भने ‘बैतडी कि बसन्तीका’ चर्चित गायक हंसराज जोशीको रहेको छ ।

पछिल्लो सयमा कला सस्कृती जोगाउन निरन्तर लागि परेका युवा कलौनीको यो दोस्रो सांगितिक कोसेली हो । यो भन्दा पहिला गाडी गुडि स्वराडमा नामक गीतले निकै चर्चा कमाएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।