नेपालमा थप १२७१ जना कोरोना संक्रमण मुक्त
पछिल्लो २४ घण्टामा थप १२७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३२ हजार ८७२
फेसबूकविरुद्ध अमेरिकामा कानूनी लडाइँ शुरू
अमेरिकाका नियामकहरू र ४० जना महान्यायाधिवक्ताहरूले फेसबूकविरुद्ध लामै कानूनी लडाइँ लड्नका लागि कम्मर कसेका छन् । न्युयोर्ककी महान्याधिवक्ता लेइटिटिया जम्सले फेसबूकविरुद्ध दुईवटा मुद्दा दायर गरेकी
थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण
विश्वमा कोरोना भाइरसको सङ्क्रमण हुनेको संख्या ७ करोड
विश्वमा कोरोना भाइरसको सङ्क्रमण हुनेको संख्या ७ करोड नाघेको छ । वर्ल्डओ मिटरका अनुसार विश्वमा अहिलेसम्म सात करोड सात लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको
बलात्कारको घटनामा मिलापत्र गराउने छ जनालाई प्रहरीले पक्राउ
बलात्कारको घटनामा मिलापत्र गराउने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीया युवतीलाई बलात्कार गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र
सेती प्रयोगशालामा थप ३० जनामा कोरोाना संक्रमण पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३० जनामा कोरोाना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८४ जनाको परिक्षण गर्दा थप ३० मा संक्रमण पुष्टी
बसको ठक्करबाट बालिकाको मृत्यु पछि बित्थडचिरको सुनकुडा क्षेत्रमा तनावग्रस्त
बझाङ –बसको ठक्करबाट एक बालिकाको मृत्यु भए पछि बित्थडचिर गाउँपालिका–९ सुनकुडा तनावग्रस्त बनेको छ । चैनपुर देखी महेन्द्रनगर जादै गरेको ना ६ ख १७९५ नम्बरको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै विद्यालय नखोल्न आग्रह
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै विद्यालय नखोल्न आग्रह गरेको छ। देशका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकोले स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ।
अर्थपूर्णरूपमा महिलाको सहभागिता हुनुपर्नेमा जोड
महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा देशभर विविध कार्यक्रम आयोजना भइरहेका बेला सरोकार भएका निकायका अभियानकर्मीले अर्थपूर्णरूपमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।
बझाङमा बसको ठक्करबाट बालिकाको मृत्यु
बझाङमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा महेन्द्रनगर आउँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिदा २ वर्षीया बालिका






