बाबुको किरिया बसेका आभाषले पनि दिए कक्षा १२ को परीक्षा
उनलाई छुट्टै परिक्षा हलमा परिक्षा दिने व्यवस्था कोभिड महामारीकाबीच मंगलबारदेखि देशभर कक्षा १२ को परीक्षा सुरु भएको छ । कतिपय स्थानीय तहले विद्यार्थी, शिक्षक र
कोरोना कहरबीच परिक्षा दिन पाउँदा विद्यार्थी हर्षित
धनगढी । लामो समयको अन्यौलपछि अन्ततः कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै मंगलबारबाट सुरु भएको छ । कोरोना संक्रमण सुरु भएपछि गत वैशाखमै हुनुपर्ने परीक्षा
कैलालीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ जना घाइते
कैलालीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । मंगलबार अत्तरियाको महेन्द्रनगर सडकमा भएको दुर्घटनामा मोटरसाइकल चालक र साइकल यात्री दुवै घाइते भएका
पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्य
शरीरमा रहेका विकारहरू निकाल्ने प्राकृतिक तरिका हो पिसाबमोचन । यसको सामान्य रंग फिक्का पहेंलो वा अलिकति गाढा पहेंलो हुनसक्छ । पिसाबको रंग हेरेर तपाईंले आफ्नो
सुदूरपश्चिममा थप २९ जनामा कोरोना संक्रमण पुष्टि , योसंगै संक्रमितको संख्या १०,८४६
सुदूरपश्चिम प्रदेशका थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका २ वटा प्रयोगशालामा गरीएको परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।
पारस खड्का आईसीसीको दशककै उत्कृष्ट एसोसियट खेलाडीको सूचीमा
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले तयार पार्ने एसोसिएट राष्ट्रका यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि परेका छन्। आईसीसीले मंगलबार सार्वजनिक गरेको यो
बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वकै दोश्रो धनी व्यक्ति
टेस्ला इंक र स्पेक्सका फाउण्डर एवं सिईओ एलन मस्क विश्वका दोश्रो धनी व्यक्ति बनेका छन् । उनले माइक्रोसफ्टका फाउण्डर बिल गेट्सलाई पछि पारेका हुन् ।
सफारीबाट भुईँमा ढलेका चालकको मृत्यु
मोरङमा गुडिरहेको सफारीबाट भुईँमा लडेका चालकको घटनास्थलमै मृत्यु भएको छ । कटहरी गाउँपालिका-१ चौधरी चोकमा गुडिरहेको सफारीबाट ढलेका विराटनगर महानगरपालिका-२ का ३५ वर्षीय सुनिल मण्डलको
आलिताल गाँउपालिकाको भित्रिमधेसमा संगठन विस्तार गर्दै ‘विप्लव’ माओवादी
शसस्त्र द्वन्द्वका बेला तत्कालिन नेकपा (माओवादी) को आधार इलाका मानिने डडेल्धुराको भित्रिमधेस क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले संगठन बिस्तारमा तिब्रता लिएको
नेपालमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २४ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो






