२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वकै दोश्रो धनी व्यक्ति

टेस्ला इंक र स्पेक्सका फाउण्डर एवं सिईओ एलन मस्क विश्वका दोश्रो धनी व्यक्ति बनेका छन् । उनले माइक्रोसफ्टका फाउण्डर बिल गेट्सलाई पछि पारेका हुन् । ४९ वर्षीय मस्कको नेटवर्थ बढेर १२७.९ अर्ब डलर भएको छ ।

टेस्लाको शेयरमा भारी उछालका कारण उनको नेटवर्थ बढेको हो । टेस्लाको मार्केट भ्याल्यू बढेर ४९१ अर्ब डलरसम्म पुगेको हो । यस वर्ष उनले आफ्नो नेटवर्थमा करिव १००.३ अर्ब नेटवर्थ जोडेका छन् । ब्लूमबर्ग एण्डेक्सका अनुसार जनवरीमा उनी धनीको सूचीमा ३५ औँ स्थानमा थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।