पोखरा बसपार्कको एक होटलमा युवक मृत फेला परेका छन्
कास्की – कास्की माछापुच्छ्रे गाउँपालिका-६ अस्ताम निवासी ३६ वर्षीय शिव परियार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास
कंचनपुरकाे शुक्लाफाँटामा सामुदायिक छाडा पशु चाैपाया व्यवस्थापन स्थलमा सामुहिक गाई गाेवद्वन पुजा गरियाे
कञ्चनपुर – कञ्चनपुर काे शुक्लाफाँटा नगरपालिका वडानं९मा रहेका सामुदायिक पशु चाैपाया स्थलमा सामुहिक गाई गाेवद्वन पुजा गरिएकाे छ।हिन्दुहरूकाे महानपर्व तिहारकाे गाई गाेवद्वन पुजाकै दिन वृद्वावन
डडेल्धुरामा २ वटा मोटरसाइकलमा आगजनी भएको छ ।
धनगढी – गएराति करिव साढे १ बजे तिरको समयमा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ का रमेश प्रसाद जोशी र सुरेश मल्लको मोटरसाइकलमा आगजनी भएको
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण
बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चले सातै प्रदेशका जनप्रतिनिधि, बाल क्लब, सञ्जाल र साझेदार संस्थाका प्रतिनिधिलाई बालबालिकाका लागि बालमैत्री स्थानीय शासनसम्बन्धी भर्चुअल अभिमुखीकरण गरेको छ ।
१४९ वर्षदेखि हुँदै आएको जौलजीवि मेला यो वर्ष भएन
दार्चुला: कोभिड–१९ को सङ्क्रमका कारण १४९ वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक जौलजीवि मेला यो पटक आयोजना भएन् । भारत पिथौरागढको पिथौरागढ जोलजीविमा हरेक वर्ष १४ नोभेम्बर
बिश्व हिन्दू युवासंघ बाल क्लब गोदावरी नगर कमिटी गठन, अध्यक्षमा ओझा
कैलालीको गोदावरी नगरपालिकामा बिश्व हिन्दू युवा बाल क्लब नगर कमिटी गठन भएको छ। हिन्दू धर्म जगेर्नाका लागि धर्म संरक्षित गर्ने ध्ययले संगठित क्लबको अध्यक्षमा लोकराज
देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने: मौसम विभाग
काठमाडौं, ३० कात्तिक । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन । अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका भु-भागमा आंशिक देखि
कोरोनाबाट धरानमा १९ वर्षीया युवतीको मृत्यु
धरान- कोरोना भाइरसको संक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका ५ की एक युवतीको धरानमा उपचारका क्रममा मृत्यु भएको छ। धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका
तिहारको चौथो दिनः गाई, गोरु, हली तिहार मनाइँदै
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने
क्यान्सर भगाउन र मुटु जोगाउन च्याउ, यस्ता छन् फाइदा
च्याउ औषधीय गुणहरूले भरिएको खाद्यपदार्थ हो । यसमा अमिनो एसिड, खनिज लवण र भिटामिन जस्ता तत्त्व पाइन्छन् । यसमा ३५ प्रतिशतसम्म प्रोटीन हुन्छ जुन बोटबिरुवामा






