२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण

बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चले सातै  प्रदेशका जनप्रतिनिधि, बाल क्लब, सञ्जाल र साझेदार संस्थाका प्रतिनिधिलाई बालबालिकाका लागि बालमैत्री स्थानीय शासनसम्बन्धी भर्चुअल अभिमुखीकरण गरेको छ ।

कार्यक्रममा बाल सहभागिता र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका साथै अन्य सीमान्तकृत बालबालिकालाई बालमैत्री स्थानीय शासनको अवधारणामा  मूलप्रवाहीकरण र समावेशीकरणका विषयबारे प्रस्तुति गरिएको थियो ।

मञ्चका संयोजक तिलोत्तम पौडेलले बालमैत्री स्थानीय शासन बाल सहभागितासहित  बालबालिकाको अधिकार प्रभावकारी र दीर्घकालीन रुपमा स्थापित गर्ने पद्धति भएकाले यसमा सरोकार भएकाहरु सुसूचित हुनुपर्ने बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।